मकवानपुरमा प्रहरीमाथि आक्रमण, प्रतिकारमा गोली चल्दा एक घाइते
हेटौँडा। मकवानपुरको मनहरी गाउँपालिका–१ चकरी मकरी क्षेत्रमा प्रहरीमाथि आक्रमण भएपछि प्रतिकारस्वरूप प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन्।
बुधबार राति करिब ९ बजेको समयमा नेपाल प्रहरी गस्तीमा रहेका बेला सामान्य विवाद हुँदा शनिश तितुङ नाम...
लागुऔषध मुक्त समाजका लागि मनहरीमा अभियान अन्तर्गत बहुआयामिक कार्यक्रम सम्पन्न
मकवानपुर । लागुऔषध दुर्व्यसन न्यूनीकरणलाई संस्थागत, समुदायमुखी र परिणाममुखी बनाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा तथा सिआन पुनर्स्थापना केन्द्रको व्यवस्थापनमा सञ्चालन भइरहेको ३ महिने अभियान अन्तर्गत मनहरी गाउँपालिकामा प्रभावकारी कार्यक्रमहरूको श्रृंखला सम्पन्न गरिएको...
आचारसंहिता विपरीतका पर्चा–पम्पलेट हटाइयो
मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित र मर्यादित बनाउनका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ले निगरानी तथा अनुगमनलाई तीव्र बनाएको छ ।
निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न...
हेटौँडामा घुस प्रकरण : यातायात कार्यालयका अधिकृतसहित दुई विरुद्ध भ्रष्टाचार मुद्दा दायर
हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, हेटौँडाका अधिकृत (छैटौँ) अमृत भेटुवाल र लेखापढी व्यवसायी (बिचौलिया) खगेन्द्र पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले सवारी साधनको सरुवा सहमति बनाइदिने बहानामा सेवाग्राहीसँग ११ हजार...




