Home राजनीति

राजनीति

बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य का अनुसार शपथअघि नै राष्ट्रपति रामचन्द्र पौडेल ले शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरिएको...

राप्रपा मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार राम बहादुर थोकरले तलब...

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार राम बहादुर थोकरले निर्वाचित भएमा आफूले पाउने सम्पूर्ण तलब जनताको सेवामा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। थाहा नगरपालिका वडा नम्बर–७...

जनताको सेवाका लागि उम्मेदवारी दिएको हुँ : राप्रपा उम्मेदवार दीपक बहादुर सिंह

हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बहादुर सिंहले आफूले राजनीति जनताको सेवाका लागि गरेको बताएका छन्। हेटौंडा उपमहानगरपालिका–४ मा आयोजित घरदैलो कार्यक्रममा बोल्दै उम्मेदवार सिंहले आफ्नो उम्मेदवारी...

मतदाता भेटघाटमा व्यस्त मकवानपुरका दुइ क्षेत्रका उम्मेदवार

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुर जिल्लास्थित राजनीतिक दल र उम्मेदवारहरू घरदैलो तथा मतदाता भेटघाट अभियानमा व्यस्त बनेका छन् । निर्वाचन नजिकिँएसँगै जिल्लामा सक्रिय नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय...

कागेश्वरी–मनहरामा कुन्ती पोखरेलको विजय लक्ष्यसहित ४५१ सदस्यीय चुनाव प्रचार समिति गठन

काठमाडौँ । काठमाडौँ क्षेत्र नं. २ अन्तर्गत कागेश्वरी–मनहरा नगरपालिकामा प्रतिनिधिसभा उम्मेदवार कुन्ती पोखरेललाई विजयी गराउने लक्ष्यसहित ४५१ सदस्यीय चुनाव प्रचार–प्रसार समिति गठन गरिएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय स्तरमा संगठनलाई मजबुत बनाउने...

अरूको आलोचना होइन, आफ्नै कामले जनतामाझ जानुपर्छ: सरस्वती थिङको संकल्प

हेटौँडा। राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय सचिव तथा मकवानपुर क्षेत्र नम्बर १ की समानुपातिक सांसद उम्मेदवार सरस्वती थिङले आगामी निर्वाचनमा जनतामाझ जाने क्रममा अरू पार्टीहरूको आलोचना गर्नुपर्ने आवश्यकता छैन भन्ने धारणा व्यक्त गर्नुभएको छ।...

मकवानपुरमा प्रहरीमाथि आक्रमण, प्रतिकारमा गोली चल्दा एक घाइते

हेटौँडा। मकवानपुरको मनहरी गाउँपालिका–१ चकरी मकरी क्षेत्रमा प्रहरीमाथि आक्रमण भएपछि प्रतिकारस्वरूप प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन्। बुधबार राति करिब ९ बजेको समयमा नेपाल प्रहरी गस्तीमा रहेका बेला सामान्य विवाद हुँदा शनिश तितुङ नाम...

राप्रपाका सिंहले हलोमा मत माग्दै राष्ट्र र शास्त्रको संरक्षणमा जोड

हेटौँडा ।“राष्ट्र र शास्त्रको लागि तपाईंको एक भोट हलोमा” भन्ने मूल नारासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तथा मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ का पूर्व सांसद दीपक बहादुर सिंहले आगामी प्रतिनिधिसभा...

मकवानपुर–१ मा कडा प्रतिस्पर्धा : सिंह र उपाध्यायबीच मुख्य भिडन्त, अन्य दल पनि सक्रिय

हेटौँडा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा यसपटक कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ। मुख्य दलहरूका प्रभावशाली उम्मेदवार मैदानमा उत्रिएपछि चुनावी माहोल तातिएको हो। यस क्षेत्रबाट १३ राजनीतिक दलका उम्मेदवारसहित...

मकवानपुरका ३५ उम्मेदवारको धरौटी जफत

हेटौँडा । मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका ३५ जनाको धरौटी जफत भएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खसेको कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनीहरूको...