Home समाचार

समाचार

बागमती प्रदेशमा बजेट निर्माण प्रक्रिया सुरु

मकवानपुर:बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले स्रोत अनुमान तथा मूल्याङ्कन सम्पन्न गर्दै बजेट तयारीको गृहकार्य अघि...

यूएईमा बस्दै आएका हेटौंडा–१६ निवासी सुवर्ण घिमिरेद्वारा मकवानपुरका सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की

मकवानपुर। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ निवासी तथा हाल संयुक्त अरब इमिरेट्स (यूएई) मा बस्दै आएका नेपाली युवा सुवर्ण घिमिरे ले मकवानपुरका एक सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ। सञ्चारकर्मी दिक्षान्स खड्का का...

‘सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित हुँदा विकासको काममा पर्याप्त ध्यान दिन सकिएन’

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्दा पर्यटन लगायत अन्य क्षेत्रको विकासको काममा पर्याप्त ध्यान दिन नसकेको बताएका छन् । शुक्रबार पर्यटन बोर्ड र परिसूचक मिडियाले ललितपुरमा आयोजना गरेको नेपाल पर्यटन...

सामाजिक सञ्जालको भ्रमले चुनाव जितिँदैन : बर्तौला

हेटौँडा : नेकपा एमालेका केन्द्रीय सदस्य एवम् विघटित संसदका प्रमुख सचेतक महेश बर्तौलाले आगामी निर्वाचनमा बागमती प्रदेशका ३३ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा एमालेले जित हासिल गर्ने बताएका छन् । मकवानपुर–२ बाट उम्मेदवार रहेका बर्तौलाले एमाले...

अरूको आलोचना होइन, आफ्नै कामले जनतामाझ जानुपर्छ: सरस्वती थिङको संकल्प

हेटौँडा। राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय सचिव तथा मकवानपुर क्षेत्र नम्बर १ की समानुपातिक सांसद उम्मेदवार सरस्वती थिङले आगामी निर्वाचनमा जनतामाझ जाने क्रममा अरू पार्टीहरूको आलोचना गर्नुपर्ने आवश्यकता छैन भन्ने धारणा व्यक्त गर्नुभएको छ।...

देश र जनता पहिलो, पार्टी पछि मात्रै : राप्रपा उम्मेदवार दिपक बहादुर सिंह

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ का उम्मेदवार दिपक बहादुर सिंहले आफ्नो राजनीतिक प्राथमिकता देश र जनता रहेको बताएका छन्। मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ र...

श्रीस्वस्थानी व्रत : समापनको आफ्नै विधि र परम्परा ‘नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र...

काठमाडौं । हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथाको समापन विधि पृथक छ । व्रत बस्ने प्रत्येक महिला वा पुरुषले महिनाभरी स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा...

राप्रपा मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार राम बहादुर थोकरले तलब...

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार राम बहादुर थोकरले निर्वाचित भएमा आफूले पाउने सम्पूर्ण तलब जनताको सेवामा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। थाहा नगरपालिका वडा नम्बर–७...

मकवानपुरका ३५ उम्मेदवारको धरौटी जफत

हेटौँडा । मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका ३५ जनाको धरौटी जफत भएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खसेको कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनीहरूको...

जनताको सेवाका लागि उम्मेदवारी दिएको हुँ : राप्रपा उम्मेदवार दीपक बहादुर सिंह

हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बहादुर सिंहले आफूले राजनीति जनताको सेवाका लागि गरेको बताएका छन्। हेटौंडा उपमहानगरपालिका–४ मा आयोजित घरदैलो कार्यक्रममा बोल्दै उम्मेदवार सिंहले आफ्नो उम्मेदवारी...