Home सुरक्षा/अपराध

सुरक्षा/अपराध

मकवानपुरमा जिल्ला प्रहरी कार्यालय मकवानपुर को कडा एक्सन: ५ दिनमै ७ फरार अभियुक्त पक्राउ

हेटौँडा : मकवानपुरमा अपराध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ले कडा एक्सन थालेको छ। प्रहरीले पछिल्लो पाँच दिनको अवधिमा विभिन्न मुद्दामा फरार रहेका ७ जना अभियुक्तलाई पक्राउ गर्न सफल भएको जनाएको छ। प्रहरी उपरीक्षक...

हेटौँडामा घुस प्रकरण : यातायात कार्यालयका अधिकृतसहित दुई विरुद्ध भ्रष्टाचार मुद्दा दायर

हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, हेटौँडाका अधिकृत (छैटौँ) अमृत भेटुवाल र लेखापढी व्यवसायी (बिचौलिया) खगेन्द्र पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सवारी साधनको सरुवा सहमति बनाइदिने बहानामा सेवाग्राहीसँग ११ हजार...

मकवानपुरमा प्रहरीमाथि आक्रमण, प्रतिकारमा गोली चल्दा एक घाइते

हेटौँडा। मकवानपुरको मनहरी गाउँपालिका–१ चकरी मकरी क्षेत्रमा प्रहरीमाथि आक्रमण भएपछि प्रतिकारस्वरूप प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन्। बुधबार राति करिब ९ बजेको समयमा नेपाल प्रहरी गस्तीमा रहेका बेला सामान्य विवाद हुँदा शनिश तितुङ नाम...

यूएईमा बस्दै आएका हेटौंडा–१६ निवासी सुवर्ण घिमिरेद्वारा मकवानपुरका सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की

मकवानपुर। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ निवासी तथा हाल संयुक्त अरब इमिरेट्स (यूएई) मा बस्दै आएका नेपाली युवा सुवर्ण घिमिरे ले मकवानपुरका एक सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ। सञ्चारकर्मी दिक्षान्स खड्का का...

आचारसंहिता विपरीतका पर्चा–पम्पलेट हटाइयो

मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित र मर्यादित बनाउनका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ले निगरानी तथा अनुगमनलाई तीव्र बनाएको छ । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न...

लागुऔषध मुक्त समाजका लागि मनहरीमा अभियान अन्तर्गत बहुआयामिक कार्यक्रम सम्पन्न

मकवानपुर । लागुऔषध दुर्व्यसन न्यूनीकरणलाई संस्थागत, समुदायमुखी र परिणाममुखी बनाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा तथा सिआन पुनर्स्थापना केन्द्रको व्यवस्थापनमा सञ्चालन भइरहेको ३ महिने अभियान अन्तर्गत मनहरी गाउँपालिकामा प्रभावकारी कार्यक्रमहरूको श्रृंखला सम्पन्न गरिएको...

प्रहरी–सञ्चार सहकार्य सुदृढ बनाउन बागमती प्रदेश प्रहरीको अन्तरक्रिया

हेटौंडा। बागमती प्रदेश प्रहरी कार्यालय ले जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक रेग्मीको उपस्थितिमा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूसँग परिचय आदान–प्रदान...